Logo
५ जेष्ठ २०७९, बिहीबार
(July 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमल थापालाई नायिकाले यसरि साथ दिने

काठमाडौं । कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालमा नायिका शिवाङ्गीनी राणा प्रवेश गरेकी छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच राणा राप्रपा नेपालमा प्रवेश गरेको केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
उनलाई पार्टी अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका थिए । राणाले पार्टीको नीति र नेतृत्वबाट प्रभावित भएर आफु राप्रपा नेपालमा आवद्ध भएको बताएकी छन् ।

प्रकाशित मिति: Jan 7, 2015

प्रतिक्रिया दिनुहोस्