Logo
२५ बैशाख २०८१, मंगलबार
(March 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा भेटियो पाँचाै कोरोना संक्रमित, वेल्जियमबाट आएकी बागलुङकी २२ बर्षिय महिला

नेपालमा पाँचाै कोरोना संक्रमित फेला परेका छन्। २२ वर्षकी युवतीमा स‌ंक्रमण भेटिएको हो। बेल्जियमबाट आएकी उनलाई संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले जानकारी दिए।

वेल्जियमबाट आएकी बागलुङकी २२ बर्षिय उक्त महिलाको उपचार सुरु भएको छ ।

प्रकाशित मिति: Mar 28, 2020

प्रतिक्रिया दिनुहोस्