Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा छिटै १६ मेगापिक्सेलको सेल्फी क्यामेरा साथ ओपो एफ १५ सार्वजनिक हुने

नेपालमा फेरी ओपोल सिरिजकै एफ १५ फोन छिटै सार्वजनिक हुने भएको छ ।

आपोले सन् २०१६ मा पहिलो पटक नेपालमा सार्वजनिक गरेको एफ सिरिजका फोनहरु सर्वा्धिक लोकप्रिय मानिन्छ । फेरी पनि ओपोले नेपालमा एफ सरिजकै एफ १५ फोन छिटै सार्वजनिक गर्दै छ ।

आपोले सार्वजनिक गर्ने तयारी गरेको एफ १५ मोबाइलमा ६.४ इन्चको एमोलेड डिस्प्ले रहेको छ । यसमा ४८ मेगापिक्सेल प्राइमरी लेन्स सहित चारवटा रियर क्यामेरा छन् ।

ओपो एफ १५ मा मिडियाटेकको हेलियो पी ७० प्रोसेसर राखिएको छ । यसमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । यो फोनमा ८ जीबी र्याम र १२८ जीबी स्टोरेज राखिएको छ ।

४००० एमएएचको ब्याट्री रहेको यसमा फिंगरप्रिन्टको पनि सुविधा रहेको छ । ओपो एफ १५ एन्ड्रोइड अपरेटिङ सिस्टम पाईमा आधारित रहेको छ ।

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्