Logo
१५ बैशाख २०८१, शनिबार
(March 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मास्क र गाउन लगाएरै यौनसम्पर्क : कोरोना महामारीमा पनि ‘पोर्न’ व्यापार’

लण्डन : कोरोना भाइरसको संक्रमणले विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको भएपनि ‘पोर्न साइट’हरुले भने कमाउने धन्धा बनाएका छन् ।

पछिल्लो समय थुप्रै पोर्न साइटहरुले ‘मास्क’ र भाइरसबाट जोगिने गाउन, अर्थात् ‘सूट’ पहिरिएर यौन सम्पर्क गरिराखेका भिडिओ पोस्ट गरेका छन् । ‘डिसर्टेड वुहान’, ‘टीएसए एजेन्ट डिटेन्स वुमन सस्पेक्टेड अफ कोरोना भाइरस’ जस्ता टाइटलका भिडिओ पोर्न साइटहरुले पोस्ट गरेको डेलीमेलले जनाएको छ ।

साथै पिपीइ अर्थात् विशेष खालको सूट, फेस मास्क तथा हस्पिटल गाउन जस्ता पहिरनमा यौन सम्पर्क गरिराखेका भिडियो ती साइटले उत्पादन गरेका हुन् ।कोभिड–१९ ले विश्वभर त्राससँगै रहस्य पनि निम्त्याउने देखिन्छ ।

आम मानिसहरु जसरी ‘होरल मुभी’सँग नजिकिन्छन् त्यसै गरी कोरोना भाइरसको विषयसँग आकर्षित भएको पोर्न मुभी निर्मार्ताहरुको तर्क बनिएको छ । इटलीमा किस र हग गर्न प्रतिबन्ध लगाएपछि यस्ता भिडिओ निर्माण गर्न थालेको बताइन्छ ।

प्रकाशित मिति: Mar 8, 2020

प्रतिक्रिया दिनुहोस्