Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धार्मिक स्पेशल : कात्तिक नाचमा नरसिंह अवतार (फोटोफिचर)

ललितपुरको पाटन दरबारस्थित कार्तीडबलीमा आइतबार मध्यराति कात्तिक नाच प्रस्तुत गर्दै कलाकार । यही कात्तिक १५ देखि प्रदर्शनी गरिएको कात्तिक नाच २६ गते मंगलबार समापन हुँदैछ ।

प्रदेश २ स्थित सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अवस्थित छिन्नमस्ता भगवती मन्दिर । तस्बिरः अरुण कुमार यादव
बाँसगढी नगरपालिका–५ बर्दियामा रहेको धार्मिक तथा पर्यटकीयस्थल ओम केदारेश्वर धाम (ट्रष्ट) दुई बर्षअघि निर्माण भएको धाममा आजभोली धार्मिक गतिविधि बढनुका साथै पर्यटकीयस्थलका रुपमा विकसित हुँदै गइरहेको छ । काशीराम शर्मा, बाँके

 

प्रकाशित मिति: Nov 11, 2019

प्रतिक्रिया दिनुहोस्