Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मात्र ३ जनाको सहभागितामा मेहता परिवारले यसरी मनाए ‘प्रवासी छठ’

भनिन्छ जहाँ इच्छा हुन्छ त्यँही नै उपाय पनि हुन्छ, आस्थावानलाई कुनै स्थान वा समयले फरक पार्देन । ठिक त्यस्तै छठको रौनकताले प्रवासमा रहेका एक परिवारलाई राम्रैसंग छोएका छन् ।

प्रदेश १ स्थित सुनसरीको इनरुवा घर भई हाल प्रवासमा रहेका एउटा मेहता परिवारले मात्र ३ जनाको सहभागितामा छठ मनाएका हुन् । युरोप स्थित अष्ट्रीयामा रहेका भजनलाल मेहता, उनकी श्रीमती र छोराले त्यहीँ छठ मनाएका हुन् ।

हेर्नुस् तस्विरहरु : 

छठ पूजाको तयारी : 

प्रकाशित मिति: Nov 3, 2019

प्रतिक्रिया दिनुहोस्