Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिग बोसमा एक जोडीले Live यौन गतिविधि गर्दा (भिडियोसहित)

विश्वभरी बिभिन्न भाषा र देशहरुमा प्रसारण हुने रियाल्टी शो विगबोस फेरि एक पटक विवादमा तापनएको छ । बिग बोस नाइजेरियामा यौन गतिविधिमा संलग्न भएको दृश्यले बेलायतकी महिला प्रहरीको जागिर धरापमा परेको छ ।

उक्त शोमा भाग लिन बिदाको निवेदन दिएपनि स्वीकृती नदिइँदा पनि खाफी करिम नाइजेरिया पुगिन्। बिग बोसमा उनको चुम्बन दृश्य प्रसारण भयो । यौन गतिविधिले काला जातिकी करिम विवादमा तानिइन् ।

गेडानी एकपाटासँगको रोमाञ्चक दृश्य अहिले भाइरल छ । इंगल्याण्डको मेट्रोपोलिटन पुलिसमा कार्यरत महिला प्रहरी अधिकृत खाफी करिमलाई नाइजेरियामा भएको रियालिटी शोमा भाग लिएका कारण जागिरबाट हटाइने खबर द सनले प्रकाशित गरेपछि उनले आफ्नो काममा गर्व गर्ने भन्दै विज्ञप्ति ट्वीटरमा सार्वजनिक गरेकी छिन् ।

२९ वर्षीया करिमले भाग लिएको उक्त रियालिटी शो पछि गोडानीसँग उनको घनिष्ट सम्बन्ध भएको थियो जुन सम्बन्धलाई टीभी शोमा देखाइएको थियो ।

द सनको रिपोर्टअनुसार करिमले कार्यक्रममा जानुभन्दा पहिले तलबबिना छुट्टी लिएकी थिइन्।

विभागले ती महिलाविरुद्ध छानबिन प्रक्रिया अगाढी बढाईसकेपनि समाजिक सञ्जालमा उनको बारेमा गहन टिप्पणी हुँदै आएको छ।

सामाजिक सञ्जालको प्रयोगकर्ताले पुलिस विभागमा हुँदा अनुशासन पालना गर्नु पर्देन भन्दै आलोचना गरिरहेका छन् ।

तस्वीर र भिडियो स्रोतः ट्वीटर

प्रकाशित मिति: Aug 20, 2019

प्रतिक्रिया दिनुहोस्