Logo
१५ बैशाख २०८१, शनिबार
(March 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंगलबार : यो बार जन्मिने व्यक्तिको ल हेर्नुहोस् यस्तो हुन्छ स्वभाव

काठमाडौँ :  भनिन्छ, मानिस जन्मेको समय र वातावरणले उसको भविष्य निर्धारण गर्छ । कुन दिन, कुन समय, कुन बार भन्ने कुरा मानिसको जीन्दगीभर निकै महत्वपूर्ण रहेको हुन्छ ।

ज्योतिष शास्त्रले बताएअनुसार आज हामी तपाईहरुलाई मंगलबार जन्मेका मानिसको जीवन कसरी अगाडी बढ्छ र कस्ता स्वभावका हुन्छन् भन्ने बारे बताउन गइरहेका छौँ ।

१. ज्योतिष शास्त्रले बताएअनुासार मंगलबार जन्मेका व्यक्ति निकै स्र्मार्ट, एक्टिभ र बहादुर हुने बताएको छ ।

२. यो बार जन्मेका व्यक्तिहरु सहयोगी र परोपकारी हुने गर्छन् ।

३. मंगलबार जन्मेका व्यक्तिहरुले निकै गम्भिरताको साथ काम गर्ने गर्छन् ।

४. उनीहरु गलत कुरा सहन नसक्ने भएकाले धेरै रिसाउने गर्छन् ।

५. उनीहरु विलासिताको जीवन जिउन चाहने भएकाले उनीहरुसँग कपडा, गाडी घर लगायतका सम्पूर्ण ससामग्री रहेको हुन्छ ।

६. यो बार जन्मने व्यक्ति इमान्दार साँचो बोल्ने भएकाले आफ्नो बलबुतामा सफलता हाँसिल गर्न चाहन्छन् ।

७. उनीहरु भगवान भरोसमा निकै विश्वास राख्ने गर्छन् ।

८. केही कमी कमजोरीमा अरुलाई सजिलै माफी दिँदैनन् ।

९. उनीहरु निकै खर्चिलो स्वभावको हुने गर्छन् ।

१०. राम्रो जीवनसाथी पर्ने हुँदा यो बार जन्मने व्यक्तिको बैवाहिक जीवन सुखमय रहनेछ ।

११. कुनैपनि कुरामा छिट्टै मन भरिने यो बार जन्मने ब्यक्तिको नरकारात्मक पक्ष हो ।

१२. मनमा केही कुराहरु नराख्ने भएकाले यो राशी भएका मानिसहरुमाथि अन्य ब्यक्तिले नराम्रो धारण बनाउने गर्छन् । तर यी ब्यक्तिहरुको मन निकै कमलो हुने गर्छ।

प्रकाशित मिति: Mar 25, 2019

प्रतिक्रिया दिनुहोस्