Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाबु बोगटीको म्युजिक भिडियो ‘टिकुली’ सार्वजनिक

ठमाडौं : गायक तथा नायक बाबु बोगटीको म्युजिक भिडियो ‘टिकुली’ शुक्रबार सार्वजनिक गएिको छ । सान्नानी, तुल्सी जमुना, सालीजस्ता चर्चित गीतहरु ल्याइसकेका बाबु बोगटीले शुक्रबार टिकुली सार्वजनिक गरेका हुन् ।

गीतमा बाबु बोगटीको एकल स्वर रहेको छ भने संगीत पनि उनैले भरेका छन् । नाराद रिजालको शब्द सृजना रहेको टिकुलीमा एरेन्ज मोहित मुनालले गरेका छन् । उक्त गीतको भिडियोलाई गम्भीर बिष्टले निर्देशन गरेका छन् भने कोरियोग्राफी सुबोल थापाले गरेका छन् । जसमा बाबु बोगटी र स्वस्तिमा खड्कालाई फिचरिङ गरिएको छ ।

प्रकाशित मिति: Feb 24, 2019

प्रतिक्रिया दिनुहोस्