Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनप्रतिनिधिमा नातावाद मोह : यी हुन् सालासाली र भाइभतिजा लगायत आफन्तलाई PA राख्ने सांसदहरु

काठमाडौं : राज्यको सबै भन्दा महत्वपुर्ण पद मानिनने सांसदको गरिमालाई नै खिल्ली उडाउने गरि उनीहरुको नातेदार मोह सार्वजनिक भएको छ । त्यसो त जुनसुकै पार्टीलाई पनि राजनीति गर्न धेरै भन्दा धेरै कार्यकर्ता चाहिन्छ । कार्यकर्ता धेरै भए पार्टी सशक्त हुन्छ । त्यसैगरी चुनाव जित्न जनताले मतदान गर्नु पर्छ ।

चुनावको समयमा हरेक पार्टीका कार्यकर्ता जोडबलले आफ्नो पार्टीका नेतालाई जिताउन लागि परेका हुन्छन् । तर निर्वाचन पश्चात ती कार्यकर्ता र मतदातालाई वेवास्ता गर्दै नेताहरुले आफ्नो पिएमा सालासाली, भाइभतिज, भन्जा लगायतका आफन्तलाई नियुक्त गरेका हुन्छन् । कृष्ण कट्टेलले नयाँ पत्रिकामा लेखेको समाचार अनुसार यी हुन् आफन्तलाई पिए राख्ने सांसदहरु :

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्