Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

योगी आदित्यनाथ विरुद्ध अभियान चलाएका काँग्रेसका नेता निधिपनि उनको स्वागत लाइनमा (हरौं अरु तस्विरहरु)

जनकपुर : मात्र ६ घण्टाका लागि नेपाल भ्रमणमा आएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरमा भब्य स्वागत गरिएको छ । विवाह पञ्चमीको अवसरमा उनी जनकपुर आएका हुन् ।

उनलाई स्वागत सहित र भेटघाट गर्न राजपा नेपाल अध्यक्ष मण्डलका प्राय सबै नेताहरु बुधवार जनकपुर पुगे भने उनको भ्रमणलाई लिएर निकै नाकारात्मक चर्चा फैलाउका र कट्टर विरोधीको रुपमा आफूलाई प्रस्तूत गरेका नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि पनि उनलाई स्वागत गर्ने लाइनमा देखिएका थिए ।

हेरौं थप अन्य तस्विरहरु : 

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई जानकी मन्दिर परिसरमा पञ्चकन्याद्वारा स्वागत गर्ने तयारी । तस्वीर : नवीन पौडेल
विवाहपञ्चमीका अवसरमा जनकपुरधामको जानकी मन्दिर परिसरमा राम–सीताको रथ यात्रा हुँदै । तस्वीर : नवीन पौडेल

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा । तस्विर : नवीन पौडेल

 

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्