Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ठग्स अफ हिन्दुस्तान’ तिहारको अवसर पारेर रिलिज हुँदै

एजेन्सी : बलिउडका नायक आमिर खान आफ्नो हरेक चलचित्रमा फरक फरक भूमिका निर्वाहा गर्न माहिर छन् । यसैले पनि आमिरका चलचित्रले बक्स अफिसमा धमाल नै मच्चाउँछन् ।

आमिर अभिनित नयाँ चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ तिहारको अवसर पारेर रिलिज हुँदैछ । यो चलचित्रको मोसन पोष्टर सार्वजनिक भैरहेको छ । यसैविच, आमिरको लुक्स सार्वजनिक गर्दै यसको मोसन पोष्टर रिलिज गरिएको छ ।

यसअघि चलचित्रका मुख्य कलाकार अमिताभ बच्चन, कट्रिना कैफ, फातिमा सना सेख लगायतको मोसन पोष्टर सार्वजनिक भैसकेको छ । यो चलचित्रमा आमिर ‘फिरङ्गी’को भूमिकामा देखिएका छन् ।

 

प्रकाशित मिति: Sep 24, 2018

प्रतिक्रिया दिनुहोस्