Logo
|| September 12, 2018

गायक दिवाकर खड्काको ‘आज भोलि भन्दा भन्दै’ सार्बजनिक (भिडियो)

काठमाडौँ : गायक दिवाकर खड्काको नयाँ भिडियो सार्बजनिक गरिएको छ । राम थापाको शब्द, सङ्गीत रहेको गीत ‘आज भोलि भन्दा भन्दै’ सार्वजनिक गरिएको हो । व्हाईट पिगन मिडियाले युट्युव मार्फत सार्वजनिक गरेको गरेको गीतको भिडियोलाई राजु लामाले निर्देशन गरेका हुन् ।

भिडियोमा लय संग्रौला, नवल खड्का, वसन्तराज रिजाल, सानु खतिवडा, विकल श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । जीवन पराजुलीको छायाँकन रहेको गीतको भिडियोलाई किरण गिरीले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति: २७ भाद्र २०७५, बुधबार १२:४१

प्रतिक्रिया दिनुहोस्