Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यो हो संसारकै अनौठो आलु, जुन खाँदा मानिस सँधै जवान देखिन्छ!

आलुको सेवनबाट दिर्घायु बन्ने खबर कहिल्यै सुन्नु भएको छ ? यदि छैन भने यो खबरले तपाईको आयु नै बढाउन मद्धत गर्नेछ । प्रसंग हो दिर्घायु बनाउने आलुको । जसलाई बैज्ञानिकहरुले केही वर्ष खर्चेर सफल परिक्षण गर्न सषम भएका छन् ।

टेस्ट ट्यूबमा तयार गरेर पछि माटोमा रोपिने यो आलु वैजनी रंगको छ । सामान्यतया बजारमा पाइने आलु भन्दा अलिक भिन्न फरक किसिमको छ । अनौठो प्रकृतिको यो आलुमा भिटामिन सीको मात्रा तीन गुणा धेरै हुन्छ । जसमाअक्सिकरण निरोधक तत्व चार गुणा बढी भएको बैज्ञानिकको भनाई छ ।

अनुसन्धानमा संलग्न बैज्ञानिकहरुका अनुसार अक्सिकरण निरोधक तत्वले बुढोपन रोक्ने बताइएको छ । अन्य आलुको जस्तै स्वाद हुने आलुका करिब २० नयाँ प्रजाति तयार भएको बताइएको छ ।

प्रकाशित मिति: Aug 13, 2018

प्रतिक्रिया दिनुहोस्