Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शाहिद र श्रृद्धाको ’बत्ती गुल मिटर चालु’को ट्रेलर (भिडियो)

काठमाडौं : बलिउड अभिनेता शाहिद कपुर र अभिनेत्री श्रृद्धा कपूर अभिनीत चलचित्र ‘बत्ती गुल मिटर चालु’को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रको ट्रेलरमा प्रेम, रोदन र कमेडी मिश्रित छ । श्री नारायण सिंहले चलचित्रलाई निर्देशन गरेका हुन् भने भूषण कुमार र क्रिशण कुमारले संयुक्त रूपमा निर्माण गरेका हुन् । सेप्टेम्बर २१ मा रिलिज हुने चलचित्रमा शहीद कपुर र श्रृद्धा कपुरको अलावा यमी गौतम, दीभेन्दु शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति: Aug 10, 2018

प्रतिक्रिया दिनुहोस्