Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हरि दत्तको रंगमंचमा अनमोल र सुमनको रोमान्स

काठमाडौं : गायक हरि दत्त फुलाराको स्वरमा रहेको रंगमंच भो बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । मित्र केसी।को शब्द तथा गायक हरि दत्तको संगीत रहेको छ ।

मिना लामाको निर्देशनमा बनेको भिडियोलाइ एकान्त मगरले छायांकन तथा सम्पादन गरेका हुन् । राजकुमार महर्जनले निर्माण गरेको भिडियोमा अनमोल पन्त,सुमन ढकाल,मिना लामा संगीता साहको अभिनय रहेको छ । भिडियो व्ह्वाइट पिगन मिडियाको यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

https://youtu.be/iCIqCBsntKQ

प्रकाशित मिति: Jul 31, 2018

प्रतिक्रिया दिनुहोस्