Logo
१३ बैशाख २०८१, बिहीबार
(July 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक सुनिल गिरीको ‘बाजेले भन्थे’ बोलको गीत भिडियो सार्वजनिक

काठमाडौं : गायक सुनिल गिरीले गाएको ‘बाजेले भन्थे’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । यो गीतको भिडियो राजकुमार महर्जनले निर्माण गरेका हुन ।

‘यो मन‘।’ नामक एल्वममा समावेश रहेको गीतलाई अनिल के ।  मानन्धरले छायांकन तथा निर्देशन गरेका हुन । गीतमा निराजन प्रधान र मनिषा श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

गायक सुनिल गिरीको जन्मदिनको अवसर पारेर भिडियो सार्वजनिक गरिएको हो । भिडियोलाइ पोखरा र धम्पुसका रमणीय दृश्यहरु लाइ कैद गरिएको छ ।

प्रकाशित मिति: Jul 20, 2018

प्रतिक्रिया दिनुहोस्