Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तपाई आफ्नो रिलेशनशिपमा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

सबैलाई आफ्नो रिलेशनशिपबाट धैरे भरोसा हुन्छ । यदी तपाई रिलेशनशिपलाई सधै राम्रो बनाउन चाहनु हुन्छ तपाईले केही कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । तपाई एउटा राम्रो पार्टनर सँग लाइफ बिताउँदै हुनुहुन्छ भने त्यो तपाईको लागि राम्रो कुरा हो ।

तर, एउटा हेल्दी रिलेशनशिपका लागि र आफूलाई अनुभवीत बनाउँनका लागि केही कामहरु बिना पार्टनरको गर्नुपर्छ । यदी तपाई यस्तो गर्नुहुन्न भने त्यो एउटा स्ट्रोङ्ग रिलेशनशिपको साइन होइन ।अरुको रिलेशनशिप सँग आफ्नो रिलेशनशिप दास्नु बिल्कुलै राम्रो होइन ।

तपाईले यो सोचनुपर्ने हुन्छ कि दुई अलग अलग व्यक्ति कहिले एक हुन सक्दैँन त्यसैले जे तपाई सोचनुहुन्छ त्यसमाथि तपाईको नियंत्रण हुनुपर्छ ।त्यसैले, तपाईले गरेको काम प्रति पहिला आफू पाँजिटिव र संतुष्ट रहनुस् ।केही समय सम्म रिलेशनशिपमा रहेपछि हामी त्यस्तो रिलेशनलाई अटेन्सन र प्र्रेम दिन छोड्छौँ जसले गर्दा रिलेशनशिप धैरे दिन टिकदैन ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्