Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रियंका र आयुष्मान पहिलो भ्यालेन्टाइन्स डे मनाउँदै

भिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले केही फिल्म र म्युजिक भिडियोमा सँगै अभिनय गरेका छन् । उनीहरू रिलका भन्दा बढी रियलका जोडी हुन् ।

करिब एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू यस पटक पहिलो भ्यालेन्टाइन्स डे मनाउँदैछन्।उनीहरूसँग गोपाल दाहाल र जयन सुब्बा मानन्धर पनि
सँगै छन् ।

 

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्