Logo
१५ बैशाख २०८१, शनिबार
(January 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रिपरको ठक्करबाट एककोे मृत्यु

काठमाडौं : पेप्सीकोलामा एक वर्कसपमा बा ३ ख ३४१६ नम्बरको ट्रिपरलाई पखालेर सडकमा निकाल्ने क्रममा एक जना पैदलयात्रुलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ६५ वर्षका व्यक्ति छन् । उनको पहिचान खुल्न सकेको छैन ।ट्रिपर चालक र गाडी प्रहरीको नियन्त्रणमा रहेको महानगरीय प्रहरी वृत, बानेश्वरका डिएसपी रवि पौडेलले बताएका छन्

प्रकाशित मिति: Jan 26, 2018

प्रतिक्रिया दिनुहोस्