Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानव बेचबिखन मुद्दामा झापाको होटल सञ्चालक गरे प्रहरीले पक्राउ

भद्रपुर : मानव बेचबिखन तथा ओसारपसार मुद्दामा यहि पौष २६ गते बुधबार झापाको अर्जुनधारा नगरपालिका–११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरी कारबाही शुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ ।

(राशसका अनुसाार)तीन स्थानका तीनजना युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको र निजले कमाएको रु चार लाख पनि सञ्चालकले नै राखी, नदिएका कारण ती युवतीले प्रहरीलाई जानकारी दिएको आधारमा पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

सञ्चालकले ती युवतीलाई कोठा भाडामा लिई दिनभरि कोठामै राखी रातिको समयमा विभिन्न होटल एवं लजमा सम्पर्कको आधारमा यौनजन्य कार्यमा लगाउदै आएको छ ।

प्रकाशित मिति: Jan 10, 2018

प्रतिक्रिया दिनुहोस्