Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वरुपराजको ‘सुनको जलप’ बोलको गीति सार्वजनिक

music vdo - newsoperationकाठमाडौं । गायक स्वरुपराज आचार्यको स्वरमा ‘सुनको जलप’ बोलको नयाँ गीति भिडियो सार्वजनिक भएको छ ।

शिव विकले निर्देशन गरेको भिडियोमा सञ्चारकर्मी तथा मोडल विकास लामिछाने र सरगम मल्ल फिचरिङ छन् । भिडीयोमा धनको पछि लाग्ने एक युवतीको कथा देखाइएको छ ।

तेजेन्द्र गुरुङको संगीत रहेको गीतको शब्द शिव पलासले लेखेका हुन् ।

होम घलेको एल्बम ‘जलप’ मा समावेश ‘सुनको जलप’ मा शम्भु चालिसेको छायांकन र रविन विकले सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस्  :- 

प्रकाशित मिति: Jul 13, 2016

प्रतिक्रिया दिनुहोस्