Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

श्रीमानलाई छुटाई दिने भन्दै १० लाख लिएर राजपा नेताले उल्टै पिडित महिलासँग गरे बलात्कार

राजविराज : सप्तरीमा राष्ट्रिय जनता पार्टी (राजपा) का एक नेताले एक महिलासँग लाखौ रुपैयाँ ठगी गर्नुका साथै उनलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । ठगी तथा बलात्कारको आरोपमा सप्तरी प्रहरीले

‘मुलुकलाई बाहिरबाट धार्मिक उपनिवेश बनाउने षड्यन्त्रमा सरकार नै सकृय’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले आफ्नो प्रत्यक्ष सहमति, संलग्नता तथा परोक्ष संरक्षणमा क्रिश्चियन धर्म विशेषको कार्यक्रममा सहभागिता जनाउनु आपत्तिजनक रहेको टिप्पणी गरे

स्थानीय तह निर्वाचनको एक वर्ष, तर कर्मचारी अभावले भएन खासै काम-कार्य

धनगढी : निर्वाचित प्रतिनिधिले कार्यभार सम्हालेको डेढ वर्ष पुग्न लाग्दा समेत कैलालीका स्थानीय तहहरुले आवश्यकता अनुसार कर्मचारी पाएका छैनन्। कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। कर्मचारी व्यवस्थापनमा समस्या आएपछि

वैदेशिक रोजगार विभागमा दैनिक सयौंको उजुरी, १९७ म्यानपावर कम्पनी खारेज

काठमाडौं : विदेशमा फसेका नेपाली श्रमिकका आफन्तबाट दैनिक सयौंको संख्यामा उजुरी पर्ने गरेको छ । वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्ष २०७५/०७६ को पहिलो ४ महिनाको बीचमा जम्मा २३ जनाको

दशकदेखिको मेसी र रोनाल्डो दबदबा अन्त्य : मोडरिचलाई बालन डी अर उपाधि

रियाल मड्रिडका क्रोएसियाली मिडफिल्डर लुका मोडरिचले बालन डी अरमा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको एक दशकदेखिको दबदबा अन्त्य गर्दै गएराति उपाधि कब्जा गरेका छन् । रुसमा सम्पन्न विश्वकपमा क्रोएसियालाई फाइनल

विश्वकै पहिलो सुपर एचडी कार्यक्रमको प्रशारण जापानले गर्दै

जापानी टेलिभिजन नेटवर्कले विश्वमै पहिलोपटक आठ हजार रिजोलुसनमा सुपर एचडी कार्यक्रम प्रशारण गर्ने भएको छ । राष्ट्रिय सार्वजनिक प्रशारण संस्था, एनएचकेले स्याटलाइटमार्फत दर्शकलाई चार हजार र आठ हजार रिजोलुसनका च्यानल

मेक्सिको र केन्यालाई पछि पार्दै नेपालकी श्रृंखला खतिवडा, फाइनलमा प्रवेश

काठमाडौं : मिस वल्र्ड २०१८ मा नेपालकी चेली श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड हात पारेकी छन् । २३ वर्षीया खतिवडाले मिस वल्र्डमा मेक्सिको र केन्याकी प्रतिस्पर्धीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात

अजय देवगनको ‘सिंघम’ जस्तै रणवीर सिंहको ‘सिम्बा’ आउँदै (हेर्नुस् ट्रेलर)

रणवीर सिंह र सारा अली खानद्वारा अभिनित चलचित्र ‘सिम्बा’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा देखाए अनुसार एक ढंगले यो ‘सिंघम’ को अगाडिको कहानी हो । ट्रेलरमा अजय देवगन पनि

होली वाइन पिएर १५ सय जनप्रतिनिधि ‘मुन दम्पती’को वंशमा समाहित

काठमाडौं : युनिभर्सल पिस फेडेरेसन (युपिएस)को आयोजनामा सम्पन्न एसिया प्यासिफिक समिटमा आगन्तुक पाहुनालाई होली वाइन अर्थात ‘पवित्र रक्सी’ पिलाइएको छ । नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले उक्त

प्रधानमन्त्रीको चर्को आलोचना गर्दै पीस फेडेरेशनले गरेको सम्मानप्रति मिश्रको आपत्ति

काठमाडौँ : विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इसाई धर्म प्रचारक संस्था वर्ल्ड पीस फेडेरेशनले गरेको सम्मानप्रति गम्भीर आपत्ति जनाएका छन् । संयोजक मिश्रले धर्म प्रचारक

‘संविधानमा टाँसिदे बलत्कारीलाई फाँसीदे’, ‘सरकार भेटियो न्याय भेटिएन’ भन्दै महिलाहरु सडकमै सुतेपछि

काठमाडौं : केही समयता भएका हत्या र बलातत्कारका घटनाबाट पीडितहरुलाई न्याय माग्दै बागलुङका महिलाहरुले सडकमा सुतेर प्रदर्शन गरेका छन् । नेपाल महिला संघ बागलुङ र नेपाल ट्रेड युनियन कांग्रेस महिला समिति

अन्य प्रदेशको तुलनामा प्रदेश २ मा कुपोषणको अवस्था भयावह

जनकपुरधाम : प्रदेश २ मा कुपोषणको अवस्था भयावह रहेको पोषणका लागि नागरिक समाज सञ्जाल नेपाल (सिसान) को एक तथ्यांकले देखाएको छ । सिसानको तथ्यांक अनुसार देशको ७ वटै प्रदेशभन्दा प्रदेश