Logo
१९ जेष्ठ २०८२, आईतबार
(May 26, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

आज माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण हुँदै

आज नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीका बिचमा पार्टी एकीकरण हुने भएको छ । सोमबार बिहान ११ः३० बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा पार्टी एकीकरण

सोलुखुम्बु फाप्लु विमानस्थलबाट–काठमाडौँ सातामा चार दिन उडान हुने

सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण

एमाले सचिवालय बैठक : गणतन्त्र दिवस उत्सवका रूपमा मनाउन आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सात दशक लामो बलिदानी सङ्घर्षको बलबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जेठ १५ गतेलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वान

शिक्षा विधेयकमाथिको छलफलका लागि शिक्षामन्त्रीले मागे सात दिनको समय

काठमाडौँ । विद्यालय शिक्षा विधेयकमाथिको छलफलका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले थप समय माग गरेको छ। शिक्षा समितिको बैठकमा विधेयकमाथिको छलफलका क्रममा शिक्षामन्त्री रघुजी पन्तले एक साताको समय माग

कोशीको नीति तथा कार्यक्रम पारित

११ जेठ, विराटनगर । कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । आइतबारको प्रदेश सभा बैठकले आगामी आर्थिक वर्ष २०८२/ ८३ को नीति तथा कार्यक्रम पारित गरेको हो ।

राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर कार्यालयमा सारियो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । गभर्नर विश्व पौडेलले कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन् । यसअनुसार यसअघि आर्थिक अनुसन्धान विभागको कार्यकारी निर्देशक रहेका

युनुसमाथि अनुसन्धान गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नक्कली भारतीय रकमको कारोबारसम्बन्धी मुद्दामा कैद सजाय भुक्तान गरी रिहा भएलगत्तै पक्राउ परेका युनुसमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि म्याद थप भएको छ । नक्कली भारतीय मुद्राको कारोबारमा

प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट, कामकाज ठप्प

प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट भएपछि कैलाली भन्सार कार्यालयका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । शनिबार राति भन्सार कार्यालयको परिसरमै प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि कुटपिट भएपछि भन्सार कार्यालयको सेवा ठप्प

राजेन्द्र महतोले गठन गरे राजनीतिक समिति

गत फागुन १२ र १३ गते बसेको केन्द्रीय समितिको बैठकले विभिन्न समिति गठन गर्ने निर्णय गरेअनुसार नै यो राजनीतिक समिति गठन गरिएको सो पार्टीका नेता सन्तोष मेहताले बताए । पार्टीको

गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको टिप्पणी:कृष्णप्रसाद सिटौला

मोरङ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एक जना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु गलत भएको टिप्पणी गरेका छन् । आइतबार विराटनगरमा आयोजित पत्रकार

जापान भ्रमण उपलब्धिमूलक भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो हालै सम्पन्न पाँच दिने जापान भ्रमणलाई उपलब्धिमूलक भएको बताएकी छिन् । गएराति स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री डा

गणतन्त्र विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य छैनः सञ्चार मन्त्री

काठमाडौँ, ८ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यही