Logo
३० असार २०८२, सोमबार
(July 10, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

राहदानी विभागद्वारा पहिलो पटक ‘सिम्यान्स बुक’ जारी

काठमाडौँ । राहदानी विभागले पहिलो पटक ‘सिम्यान्स अभिलेख किताब’ जारी गरेको छ। बुधबार विभागले इलामका अमित कुमार सिंहलाई उक्त किताब हस्तान्तरण गर्दै यसको सुरुवात गरेको हो। यससँगै पानीजहाजमा काम गर्ने

काठमाडौं टावरको निर्माण नरोक्न महानगरलाई अदालतको आदेश

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई काठमाडौं टावरको निर्माण कार्य नरोक्न अन्तरिम आदेश दिएको छ । पुरानो बसपार्कस्थित टावर निर्माणमा महानगरले रोक लगाउने निर्णयविरुद्ध स्वच्छन्द बिकोई बिल्डर्स अदालत पुगेको थियो । बुधबार

विनोद चाैधरीको उजुरीमा महामन्त्री खनाललाई कांग्रेसले पार्टीबाटै निकाल्यो

नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । बुधबार केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले खनालमाथि कारबाही गरिएको पत्र लुम्बिनी

रसुवा बाढी अपडेट : ३४ फ्लाइटबाट १३६ जनाको उद्धार, १५० को स्कर्टिङ

रसुवामा आएको बाढीको कारणले अलपत्र परेका र जोखिममा रहेका नागरिकहरूको स्थानीय प्रशासनले उद्धार गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार विपद्मा परेको १३६ जनालाई हेलिकप्टरको ३४ फ्लाइट मार्फत

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त

२५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन् । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई नियुक्त गरेका हुन् । शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित

स्याफ्रुवेशी–टिमुरे सडक खण्डकाे पहिरो हटाउन रसुवागढी क्षेत्रमा सेना परिचालन

काठमाडौँ । रसुवाको स्याफ्रुवेशी–टिमुरे सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । स्याफ्रुवेशी हुँदै टिमुरे जाने सडकमा गएको पहिरो हटाउन श्रीनाथ गणको टोली गोसाईंकुण्ड गाउँपालिका–५ चिलिमे हाइड्रोपावर क्षेत्रमा परिचालन गरिएको

बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक

लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउन

बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्गहरूअवरुद्ध

काठमाडौँ ।  अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ८ बजे अद्यावधिक गरेको विवरणअनुसार पूर्व–पश्चिम राजमार्गसहित विभिन्न

बाढी पीडितको उद्धार र राहतमा खट्न नेता कार्यकर्तालाई देउवाको निर्देशन

२४ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरोमा प्रभावितहरूका लागि राहत र उद्धारमा खट्न स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । सभापति देउवाले रसुवाको भोटेकोशी नदीमा आएको

पोखरा महानगरद्वारा ४ सय ९७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पोखरा । पोखरा महानगरपालिकाले उच्च शिक्षा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिएको छ । विभिन्न विषयमा ४ सय ९७ जनालाई ११ कक्षा पढ्न निःशुल्क छात्रवृत्ति दिने निर्णय गरिएको हो । शनिबार लिएको

कांग्रेसले बाढीपहिरोबाट हुने क्षति कम गर्न देशव्यापी सतर्कता अपनाउन अपिल

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको बाढीले गरेको जनधनको क्षतिले दुःखित र गम्भीर बनाएको बताएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बाढी

पार्टीबाट अवकाशबारे देउवा : अप्ठ्यारो मान्छे हुँ, अरूले भनेर गर्ने होइन

२३ असार, काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अवकाशबारे अरूले भनेर निर्णय नलिने बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बोलेर सक्ने बेला देउवाले सभापति