Logo
११ श्रावण २०८१, शुक्रबार
(July 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

सिमलताल बस दुर्घटना : भारतमा एसएसबीले फेला पार्‍यो दुई वटा शव

चितवनको सिमलतालस्थित भेलबाढीले दुइटा बस बगाएर ६५ जना बेपत्ता भएको घटनामा अहिलेसम्म २३ जनाको शव भेटिएको छ। शुक्रबार बिहान १०:५० बजेसम्मको अपटेड अनुसार कुल २३ जनाको शव फेला परेको सशस्त्र प्रहरी

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा खतिवडा र सल्लाहकारमा रिमाल नियुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा युवाराज खतिवडा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

बालबालिका बेचबिखनको आरोप लागेका महतो प्रहरीलाई नै चुनाैति दिदै    

काठमाडौं। काठमाडाैंकाे कलंकीमा नव जनसेवा नेपाल सुरक्षित गर्भपतन सेवाकाे नाममा रामसुन्दर महतोले बालबालिका बेचबिखन गर्ने गरेको खुलासा भएकाे छ। बालबालिका बेचबिखनमा संलग्न रहेका महतोकाे बारे समाचार प्रकाशित भएपछि कर्तुहरू लुकाउन

सुकुम्बासीलाई नदी किनार खाली गर्न सर्वोच्च अदालतको परमादेश

सर्वोच्च अदालतले सुकुम्बासीलाई आवास दिन नसके नगद दिएर भए पनि काठमाडौंका नदी किनार खाली गर्न परमादेश दिएको छ। जनहित संरक्षण मञ्चका प्रकाशमणि शर्मा लगायतले २०६७ र ६८ सालमा दिएका दुई रिटमाथि

नेपाल सरकारको महान्यायाधिवक्तामा रमेश वडाल नियुक्त

नेपाल सरकारको महान्यायाधिवक्‍तामा रमेश बडाल नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्। प्रधानमन्‍त्री केपी शर्मा ओलीले संविधानको धारा १५७ को उपधारा २ बमोजिम बडाललाई महान्यायाधिवक्तामा

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा दुई ‘सिफ्ट’ काम गराउन अर्थको आग्रह

२ साउन, काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा दुई ‘सिफ्ट’ मा काम गर्ने व्यवस्था मिलाउन विकासे मन्त्रालयहरूसँग आग्रह गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ का लागि बजेट

सरकारी निकायलाई नयाँ गाडी किन्न अर्थको सहमति अनिवार्य

२ साउन, काठमाडौं । सरकारी निकायले नयाँ सवारीसाधन किन्नु अगाडि अर्थ मन्त्रालयको सहमति अनिवार्य गरिएको छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गर्दै यस्तो

बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई बाहिर ननिस्कन दूतावासको आग्रह

काठमाडौं,२ साउन । बङ्गलादेशमा कोटा विरोधी प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शन चर्किएपछि ढाकामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सचेत गराएको छ ।

लोक सेवाको कार्यतालिका सार्वजनिक : विभिन्न सेवा र समूहको पदपूर्ति गर्न

काठमाडौँ । लोक सेवा आयोगले सरकार कर्मचारी पदपूर्ति गर्न आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्य तालिका सार्वजनिक गरेको छ । आयोगले सूचना जारी गर्दै विभिन्न सेवा र समूहको पदपूर्तिका लागि

त्रिविमा २०७७ सालदेखि स्थगित उपप्रध्यापकको परीक्षा भदौमा हुँदै

२ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको लामो समयदेखि स्थगित उपप्रध्यापकको लिखित परीक्षा भदौदेखि सुरु हुने भएको छ । त्रिवि सेवा आयोगले यसअघि २०७७ फागुन ९ गते र २०७८ असारमा १५

अर्थसम्बन्धी तीन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

१ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन् । मंगलबार आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ पारित गरेका हुन् ।

१० निजी मेडिकल कलेजमा पनि स्वास्थ्य बीमा लागू

१ साउन, काठमाडौं। १० वटा निजी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । स्वास्थ्य बीमा बोर्डले १० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पताललाई आजदेखि लागू हुने