काठमाडौं : भूकम्पपछिको पुनःनिर्मााणका विषयमा जानकारी दिने उद्देश्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तस्वीर प्रदर्शनी आयोजना गरेको छ । गोरखा भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्न र पुनःनिर्माणको पछिल्लो प्रगतिबारे जानकारी
बेलायतको राजपरिवारमा नयाँ सदस्यका रूपमा राजकूमार विलियम्स र केटले आफ्नो तेस्रो सन्तानको रूपमा छोरालाई जन्मदिएको सोमबार दरबारद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । ‘डचेस अफ क्याम्ब्रिज’ (केट) लाई सोमवार बिहानै
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न संघर्षका क्रममा मुसलमान समुदायको उल्लेखनीय भूमिका रहेको बताउनुभएको छ । नेकपा (एमाले) निकट मुस्लिम इतेहाद
बागलुङ : धवलागिरि अञ्चल अस्पताल बागलुङमा सोमबारबाट निःशुल्क डायलासिस सेवा शुरु भएको छ । यस क्षेत्रमा पहिलोपटक शुरु भएको सो सेवाबाट मृगौलाका बिरामीले प्रत्यक्ष लाभ लिनेछन् । बागलुङ नगरपालिका–४ का
खोटाङ : प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले तीनै तहमा स्थिर सरकार गठन भइसकेकाले देश समृद्धितिर अगाडि बढेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्तरुपमा आज यहाँ
काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता केही दिनमा नै हुने बताएका छन् । राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले सोमबार यहाँ आयोजना
जनकपुरधाम : जानकी नवमी महामहोत्सवका सन्दर्भमा आजदेखि यहाँ रामायण मेला शुरू भयो । रामायण सर्किटद्वारा आयोजित सो मेलामा विशिष्ट विद्वानबाट रामायणका बारेमा चिन्तन– मन्थन गरिने जनाइएको छ । सो अवसरमा
धनुषा : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले धार्मिक पर्यटकीय विकास प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । जानकी नवमीका अवसरमा रामायण सर्किटले जनकपुरधाममा सोमबार आयोजना गरेको रामायण
चितवन : एक महिलालाई आइतबार शरीरमा तेजाब खन्याउने प्रहरी नायब निरीक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा आज मुद्दा दर्ता भएको छ । गोरखा घर भई भरतपुर महानगरपालिका– ४ त्रिचोकमा डेरा गरी बस्ने
काठमाडौं : नेकपा (एमाले)का नेता माधवकुमार नेपालले भूकम्प पुनःनिर्माणमा सरकारको ध्यान जान नसकेको बताएका छन् । पत्रकार किशोर पन्थीद्वारा लिखित ‘कम्पन’को लोकापर्ण समारोहमा सोमबार उनले भने – “जुन गतिमा भूकम्पपछिको
काठमाडौं : नेपाल टेलिकमले बाग्लुङ र डोल्पाका अति दुर्गम ग्रामीण भेगमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले बाग्लुङको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा थ्रिजी विटिएस स्थापना गरी २०७५
धनुषा : धनुषामा सडकमा राखिरहेको बसमा एक्कासी आगलागी भएको छ । जनकपुरदेखि धनुषाधामसम्म चल्ने ना २ ख ८२४ नम्बरको बसमा अचानक आगलागी हुँदा बस जलेर नष्ट भएको हो । धनुषाधामको