Logo
२६ श्रावण २०८२, आईतबार
(April 22, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: नागरिक टाइम्स

ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयको मुद्दा

अमेरिकाको हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ। विश्वविद्यालयले संघीय अनुदान रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय असंवैधानिक भएको दाबी गर्दै मुद्दा दायर गरेको हो। ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयसँग २०२३

शिक्षकका मागप्रति सरकार गम्भीर भएन, आन्दोलन अझ सशक्त पार्छौँ : महासंघ

तीन सातादेखि सडक संघर्षमा रहेका शिक्षकहरुले मंगलबार पनि प्रदर्शनलाई निरन्तरता दिने भएका छन्। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले मंगलबार पनि बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म

शिक्षकहरूको प्रदर्शन आज पनि जारी

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । मङ्गलवार पनि काठमाडौँको माइतीघर—बानेश्वर सडक खण्डमा शिक्षकहरूले प्रदर्शन जारी राखेका हुन् ।

कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षा ऐन

विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपालमा (तस्बिरहरु)

९ वैशाख, काठमाडौं । ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी नेपाल आएका हुन् । मंगलबार एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

८ वैशाख, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो । उनले सोमबार प्रधानमन्त्री केपी

योगेशको चेतावनी– मलाई औँला उठाउनेहरू नै विमानस्थलको भ्रष्टाचारमा पर्नेवाला छन्

पूर्वसंस्कृति, पर्यटन तथा नागारिक उड्यनमन्त्री योगेश भट्टराईले पोखरा र भैरहवा विमानस्थलको भ्रष्टाचार प्रकरणमा आरोप लगाउनेहरु नै पर्ने दाबी गरेका छन्। समाजिक संजाल फेसबुकमार्फत आफ्ना भनाइ सार्वजनिक गर्दै उनले आफूलाई यसमा मुछ्नेहरु

दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौँको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अनुसन्धान थालेको छ। शंकास्पद आर्थिक कारोबारका विषयमा अनुसन्धान अगाडि बढाएको सीआईबीका निमित्त प्रमुख चन्द्रकुवेर खापुङले बताए। प्रसाईंको खातामा अस्वाभाविक

गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त

सुर्खेतकाे वीरेन्द्रनगरमा फाेर्स गाडीकाे ठक्करबाट एक जनाकाे मृत्यु भएपछि आफन्तहरू आन्दाेलित बनेका छन् । आइतबार वीरेन्द्रनगर नगरपालिका-२, काे रेडियो नेपालनजिक कर्णाली प्रदेश ०१००१ ख ०९१५ नम्बरकाे फाेर्स गाडीकाे ठक्करबाट जुम्लाकाे हिमा गाउँपालिका

रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता

भैरहवा (रूपन्देही)। रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता भएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलास्थित दानव नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो डुबेर बालकहरु बेपत्ता भएका प्रहरी नायब उपरीक्षक सुरज

शिक्षकलाई प्रधानमन्त्री ओलीले भने: ढुकुटीले धान्न सक्ने माग सम्बोधन हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आह्वान गरेका छन्। नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ

शिक्षकहरूलाई ओलीको आग्रह– ५२ प्रतिशत विद्यार्थी फेल गराएको मेरो भनाइले चित्त नदुखाउनुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई आह्वान गरेका छन् । नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११औँ राष्ट्रिय