Logo
२२ असार २०८२, आईतबार
(May 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगे

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भर्खरै लुम्बिनी आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् । यहाँस्थित

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको एमालेको आरोप

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमालेले मतदान र मतगणनाको क्रममा गठबन्धनले योजनावद्ध रुपमा धाँधली गरेको आरोप लगाउँदै खेद प्रकट गरेको हो ।

७६ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत सोमबार बिहान सम्ममा ७६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमाले २८, नेपाली कांग्रेस २५, नेकपा (माओवादी केन्द्र)ले २१ र नेकपा

देशभर १७ पालिकाको मतपरिणाम सार्वजनिक, कसले कहाँकहाँ बाजि मारे ?

देशभर १७ पालिकाको मतपरिणाम आएको छ। आइतवार बिहानसम्म प्राप्त नतिजाअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले ६/६ पालिकामा जित निकालेका छन्। यसअघि एमालेले ६ पालिका जितेर पहिलो थियो। तर कांग्रेसले जित्ने

मतदाताले ध्यान दिनुपर्ने कुरा के के हुन् ?

लामो पतिक्षाको दिन आइपुगेको छ। शुक्रबार देशभरका ७५३ स्थानीय तहमा एकसाथ मतदान चलिरहेको छ । दलको प्रचार दुई दिनदेखि रोकिएको छ। एक दिन मतदान गरेर पाँच वर्षलाई नेतृत्व चयन गर्ने

दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह निर्वाचनमा दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मत खसेको आयोग

मतपत्र देखाएपछि बाबुरामलाई स्पष्टीकरण, १५ हजार जरिवाना हुन सक्ने

जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ। मतदानको क्रममा मतपत्र देखाएको भन्दै उनलाई आयोगले २४ घण्टाभित्र जवाफ पेश गर्न निर्देशन दिएको हो।

चुनावकाे प्रचारप्रसार खर्चबारे आयाेगले थाल्याे सूक्ष्म अनुगमन

स्थानीय तहमा निर्वाचनको प्रचार प्रसारका क्रममा भएका आमसभा, जुलुस, हेलिकप्टरको प्रयोग जस्ता महत्वपूर्ण क्रियाकलापको निर्वाचन आयोगले सुक्ष्म अनुगमन गर्न थालेको छ । सूक्ष्म रुपमा अनुगमन गरी वा गर्न लगाई खर्च

काठमाडौंमा सत्तागठबन्धनको चुनावीसभा आज, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

सत्ता गठबन्धनले आज काठमाडौं उपत्यकामा संयुक्त चुनावीसभा गर्दैछ । बिहीबार भरतपुरमा चुनावीसभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेको हो । सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका

नवीन श्रीवास्तव नेपालका लागि भारतीय राजदूतमा प्रस्तावित

नेपालका लागि नयाँ भारतीय राजदूतमा नवीन श्रीवास्तव प्रस्तावित भएका छन्। भारतीय दैनिक हिन्दूस्तान टाइम्सले कुटनीतिक स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार श्रीवास्तवको नाममा भारतीय विदेश मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयसँग सहमति मागेको छ।

बालेन शाहमाथि फेरि खनिए केशव स्थापित !

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापित मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि फेरि खनिएका छन्। बालेनले आफ्नो फोटो राखेर लौरीमा भोट भन्दै सामाजिक सञ्जालमा प्रचार गरेको आरोप उनको छ।

स्थानीय तह चुनाव : महिला उम्मेदारको अवस्था कस्तो छ ?

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र र विभिन्न दलको तर्फबाट उम्मेदवारी दिनेमध्ये ३७.८३ प्रतिशत महिला रहेका छन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने