Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तमलोपामा जितेन्द्र सोनललाई महामन्त्रीमा मनोनित

काठमाण्डौ । असन्तुष्ट रहेका भनिएका जितेन्द्र सोनललाई महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीमा महामन्त्री पदमा मनोनित गरिएको छ ।

पार्टी महाधिवेशनको लामो समयपछि पार्टी अध्यक्ष ठाकुरले केन्द्र कार्यसमित बिस्तार गरेका थिए । तर उक्त कमिटिमा सोनललाई नराखिएपछि निकै आलोचनाहरु हुन थालिएको थियो ।

सोनलसगै अन्य नेताहरुलाई पनि मनोनयन गरिएको छ । पशुपतीदयाल मिश्रा सहमहामन्त्री, कविन्द्र ठाकुर सह कोषाध्यक्ष र कृष्णासिंहलाई सहप्रवक्ता पदमा कनोनायन पार्टीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

Tamalopa

प्रकाशित मिति: Aug 29, 2016

प्रतिक्रिया दिनुहोस्