Logo
१८ बैशाख २०८१, मंगलबार
(January 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूकम्पले क्षतिपछि पुनःनिर्माणको अवस्थाबारे प्रधानमन्त्रीको अवलोकन (फोटोफिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भूकम्पले क्षतिपछि पुनःनिर्माण भएको ललितपुरको पाटन दरबार लगायतका क्षेत्रको अवलोकन गरेका छन् ।

ललितपुरका उपमहानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रधानमन्त्री ओलीलाई भूकम्पले क्षतिपछि पुनःनिर्माण भएको ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन कार्यक्रममा स्वागत गरेका थिए ।

हेर्नुस् थप तस्विरहरु : 

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भूकम्पले क्षतिपछि पुनःनिर्माण भएको ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्दै । तस्वीर : रोशन सापकोटा

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भूकम्पले क्षतिपछि पुनःनिर्माण भएको ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्दै ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार भूकम्पले क्षतिपछि पुनःनिर्माण भएको ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन कार्यक्रममा स्वागत गर्दै ललितपुरका उपमहानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन ।
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भूकम्पले क्षतिपछि पुनःनिर्माण भएको ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्दै ।
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भूकम्पले क्षतिपछि पुनःनिर्माण भएको ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्दै ।
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भूकम्पले क्षतिपछि पुनःनिर्माण भएको ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्दै ।
मुख्य प्रशासनिक केन्द्र सिंहदबारमा बुधबार सरसफाई गर्दै । तस्वीर : रोशन सापकोटा
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भूकम्पले क्षतिपछि पुनःनिर्माण भएको ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्दै ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार भूकम्पले क्षतिपछि पुनःनिर्माण भएको ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकनपछि पत्रकारसँग कुराकानी गर्दै।
भूकम्प सुरक्षा दिवस मूल समारोह समितिद्वारा ललितपुरमा बुधबार आयोजित २१औँ भूकम्प सुरक्षा दिवसको अवसरमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबहादुर पण्डितलगायत । तस्वीर : चन्द्रकला क्षेत्री, काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भूकम्पले क्षतिपछि पुनःनिर्माण भएको ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्दै ।
ललितपुरमा बुधबार आयोजित २१औँ भूकम्प सुरक्षा दिवस कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबहादुर पण्डितलगायतले भूकम्पमा परी मृत्यु हुनेहरुको सम्झनामा मौनधारण गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री, काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भूकम्पले क्षतिपछि पुनःनिर्माण भएको ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्दै ।

प्रकाशित मिति: Jan 16, 2019

प्रतिक्रिया दिनुहोस्