Logo
१० जेष्ठ २०८१, बिहीबार
(March 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभाका १९ सदस्यको फागुन २१ गते शपथ

संघीय संसद‍् सचिवालयले गएको माघमा भएको राष्ट्रियसभा निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभाका १९ सदस्यहरुको शपथ शनिबार हुने जानकारी दिएको छ ।

संघीय संसद‍् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ सदस्यको सपथ फागुन २१ गते शनिबार विहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्षमा राखिएको छ ।

१२ माघमा भएको निर्वाचनबाट राष्ट्रियसभाका १९ सदस्य निर्वाचित भएका थिए ।

प्रकाशित मिति: Mar 2, 2022

प्रतिक्रिया दिनुहोस्