Logo
१८ बैशाख २०८१, मंगलबार
(January 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाले टुंगो लगायो राष्ट्रिय सभाका लागि दुई उम्मेदवार

जनता समाजवादी पार्टीले राष्ट्रिय सभा सदस्यका लागि दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।

जसपाले प्रदेश १ को अल्पसंख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्ता गठवन्धन पाँच दलबीच भएको भागबण्डामा जसपाले २ सिट पाएको थियो ।

प्रकाशित मिति: Jan 4, 2022

प्रतिक्रिया दिनुहोस्