Logo
२१ बैशाख २०८१, शुक्रबार
(December 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल राष्ट्र बैंकले माग्यो ४५ सहायक निर्देशकसहित ८३ कर्मचारी

नेपाल राष्ट्र बैंकले ४५ सहायक निर्देशकसहित ८३ कर्मचारी मागको माग गरेको छ ।

अनलाइनबाट दरखास्त माग गरेको बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनतर्फ ४५ जना, लेखा तथा लेखा परीक्षण ६, वाणिज्य कानुन दुई, सूचना प्रविधि ५ र सहायकमा २५ जना गरी ८३ जना कर्मचारी मागेको हो ।

प्रकाशित मिति: Dec 10, 2021

प्रतिक्रिया दिनुहोस्