Logo
१७ बैशाख २०८१, सोमबार
(December 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपाको अध्यक्षमा कमल थापाले दर्ता गराए उम्मेदवारी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा दलबलसहित गएर नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा पुनः उम्मेदवारी दर्ता गराएका छन् ।

आज (शुक्रबार) थापा सहितका नेता-कार्यकर्ता बाजागाजासहित गई राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गरेका हुन् ।राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन्

। सो पार्टीको एकताको महाधिवेशन अन्तर्गत शनिबार मतदान हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Dec 3, 2021

प्रतिक्रिया दिनुहोस्