आज देशभर थप २९०५ जनामा कोरोना पुष्टि, १८ संक्रमितको मृत्यु
नेपालमा थप २९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर ८,१०८ पीसीआर परीक्षणमा २०१० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १,६०६ जना संक्रमणमुक्त भएका छन् ।
आज देशभर कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । यस्तै काठमाडौं उपत्यकामा ४२५ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा २९४, भक्तपुरमा ६९ र ललिपतुर ६२ रहेका छन् ।