Logo
२३ बैशाख २०८१, आईतबार
(May 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामान्य प्रशासन मन्त्रालयले गर्यो २९ कर्मचारीलाई बढुवाका लागि सिफारिस

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ जना कर्मचारीलाई बढुवाका लागि सिफारिस गरेको छ ।

आइतबार बसेको बढुवा समितिले ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि नेपाल विविध सेवा राजपत्र अनङ्कित प्रथम श्रेणी ९कम्प्युटर अपरेटर० मा २८ जना र महिला विकास निरीक्षकमा एक जनालाई बढुवाका लागि सिफारिस गरेको हो ।

हेनुहोस् नामावली

प्रकाशित मिति: May 3, 2021

प्रतिक्रिया दिनुहोस्