Logo
१८ बैशाख २०८१, मंगलबार
(December 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्पूर्ण नेपालीलाई रुवाउने हरि सुनारको ‘दुरी टाढाको’ गित सार्वजनिक (हेर्नुहोस् भिडियो)

गायक सर्जक हरि सुनारले शब्द संगीत तथा गायक रेशम निर्दोष र गायिका सुनिता बुढा क्षत्रीको स्वरमा रहेको गीत ‘दुरी टाढाको’ सार्वजनिक भएको छ।

नेपाली युवाको एउटा परिचय बनेको छ प्रदेशिनु । घरपरिवारको खुसीका लागि प्रदेशीएका प्रदेशीहरु आफु भने कहिल्यै खुसी हुन सक्दैनन् ।

घर परिवारलाइ खुसी किन्न प्रदेशीएका धेरै युवाहरुको आसु र वेदना घर परिवारको यादमा बहन्छ ।यो गितको भिडियोले गरिबिको कारण प्रदेशमा दास बनि स्वदेर फिर्न नपाएका युवाहरुको मर्म र परिवार प्रतिको मायालाई समावेश गरिएको छ ।

गीतको भिडियोलाई स्मृति तिमिल्सनाले निर्देशन गरेकी हुन्। गणेश सापकोटाको छायाँकन रहेको भिडियोमा सज्जन बोहोरा जुना गुरुंग लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्