Logo
११ बैशाख २०८१, मंगलबार
(February 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक मुकेश शाक्यको ‘छँगु हे खँला खः’ सार्वजनिक (भिडियोसहित)

नेपाल भाषाका लोकप्रिय गायक मुकेश शाक्यको आवजमा सजिएको नयाँ गित ‘छँगु हे खँला खः’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

संगीतकार जुगल डंगोलको संगीत रहेको यस गीतमा दर्शन वीर शाक्यको शब्द रचना रहेको छ ।छायांकन तथा सम्पादन बिजन बज्राचार्यको रहेको सार्बजनिक भिडियोलाई बिश्वास बज्राचार्यले निर्देशन गरेका छन्।

म्युजिक भिडियोमा मोडल तथा नायिका रन्जना सितिखु र अमोघवीर बज्राचार्यलाइ फिचर्ड गरिएको छ। पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल प्रशिद्ध मोडल तथा नायिका रन्जना सितिखु अभिनित भिडियोमा मंजिल शाक्य , सुजाता शाक्य बज्राचार्य, कृष्णशोभा उलक, जेनेन्द्र शाक्य, साजन शाक्य र दृष्टि शाक्यको समेत अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्