Logo
२५ बैशाख २०८१, मंगलबार
(August 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समुन्द्रमा ३० भन्दा बढी तटका गार्ड पौडी खेलिरहँदा सार्क आएपछि…!

समुन्द्रको बीचमा जहाजबाट ओर्लिएर नीलो पानीमा ३० भन्दा बढी समुन्द्री तटका गार्ड पौडी पौडी खेलिरहँदा अचानक खतरनाक सार्क माछा आयो ।

सार्क पौडी खेलिरहेकाहरुतर्फ बढ्यो । यो घटना अमेरिकाको हो । जुन मंगलबार भएको थियो । यो घटनाको दृश्य र भिडियो अहिले सामाजिक सञ्जालमा भइरल भएको थियो ।

३० भन्दा बढी गार्डहरु रमाउँदै पौडी खेलिरहँदा त्रास मच्चियो । त्यसपछि जहाज र डुंगामा रहेका अन्य गार्डहरुले गोली चलाउन थाले । उनीहरुले सार्कलाई आक्रमणबाट केही समय रोक्न सफल भए । एजेन्सी

प्रकाशित मिति: Aug 28, 2020

प्रतिक्रिया दिनुहोस्