Logo
२३ बैशाख २०८१, आईतबार
(August 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको प्रभाव : सरकारद्वारा भिसा सेवा अनिश्चितकालका लागि स्थगित

सरकारले अनिश्चित कालका लागि भिसा सेवा स्थगित गरेको छ।

अध्यागमन विभागले सोमबारदेखि लागु हुने गरि भिसा सेवा स्थगित गरिएको जनाएको छ।

कोरोना भाइरसको महामारीका कारण लामो समय स्थगित गरिएको भिसा सेवा केही समयअघि मात्र सुचारु गरिएको थियो। कोरोना भाइरसको फैलँदो संक्रमणलाई मध्यनजर गर्दै भिसा सेवा स्थगित गरिएको विभागद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित मिति: Aug 10, 2020

प्रतिक्रिया दिनुहोस्