Logo
१७ बैशाख २०८१, सोमबार
(August 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण

पछिल्लो समयमा कोरोना संक्रमण नेपालमा पनि तिब्र फैलिरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार चार जना कर्मचारीमा कोरोना पुष्टि भएको हो। गत शुक्रबार कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो।

प्रकाशित मिति: Aug 9, 2020

प्रतिक्रिया दिनुहोस्