Logo
२४ बैशाख २०८१, सोमबार
(August 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनआईसी एसियाको सुपर चामत्कारिक कर्जाको फाइदा जाँच्न ‘लोन बेनिफिट क्याल्कुलेटर’ सार्वजनिक

एनआईसी एसिया बै‌ंकको सुपर चामत्कारिक कर्जा ब्याज र किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाको विस्तृत विवरण हेर्न लोन बेनिफिट क्याल्कुलेटर सार्वजनिक भएको छ ।

बैंकिङ इतिहासमै पहिलोपटक सुपर चामत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको ‘लोन बेनिफिट क्याल्कुलेटर’ बाट हेर्न सकिने व्यवस्था गरेको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित मिति: Aug 6, 2020

प्रतिक्रिया दिनुहोस्