Logo
२९ बैशाख २०८१, शनिबार
(July 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमिताभ बच्चनलाई कोरोना पुष्टि, ट्विट मार्फत बच्चन स्यंवले दिए जानकारी

बलिउडका प्रसिद्ध सिने कलाकार सुपर स्टार अमिताभ बच्चनलाई शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको छ।

उनी आफैले ट्विटरमा आफूलाई कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको बताएका छन्।

बच्चनले आफूसँग सम्पर्कमा रहेका अरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।

उनलाई मुम्बईको नानावती अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उनका चेहरे, ब्रम्हास्त्र र झुण्ड लगायतका फिल्म आउँदै छन्।

प्रकाशित मिति: Jul 11, 2020

प्रतिक्रिया दिनुहोस्