Logo
१७ बैशाख २०८१, सोमबार
(January 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुनैपनि हालतमा प्रस्ताव पारित गराउने मोर्चाको निर्णय

प्रेस काउन्सिलद्धारा मधेशको पत्र पत्रिका प्रति गरेको भेदभाव प्रति गम्भीर आपत्ती

काठमाडौं, २० पुस । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले संविधान संशोधनको आवश्यक परिमार्जन सहित पारित गराउनका लागि औपचारिक र अनौपचारिक रुपमा पारित गराउन सरोकारवाला पक्ष सँग छलफल गर्ने निर्णय गरेका छन् ।

बुधवार बसेको मधेशी मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रेस काउन्सीलले मधेश आन्दोलनको समाचार छापेका पत्र पत्रिकाहरुलाई जानाजान वर्गिकरणमा घटुवा था खारेज गरेको निर्णय प्रति गम्भीर आपत्ती प्रकट गरेका छन् ।

त्यस्तै १८ गते मधेशको विभिन्न जिल्लाहरुमा भएको खबरदारी सभाले आन्दोलनमा उर्जा थपेको भन्दै सो खवरदारी सभामा सहभागी भएका जनसमुदायलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति: Jan 4, 2017

प्रतिक्रिया दिनुहोस्