Logo
६ जेष्ठ २०८१, आईतबार
(December 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मगर भाषाको म्युजिक भिडियो छायाङ्कनमा सजिएका युवती

तनहुँको दमौलीस्थित खुल्लाचौरमा मगर भाषामा रहेको गीतको म्युजिक भिडियो छायाङ्कनका लागि भेषभूषामा सजिएका युवती । दमौलीलगायत आसपासका ठाउँहरु म्युजिक भिडियो छायाङ्कनको गन्तव्य बन्न थालेको छ ।

प्रकाशित मिति: Dec 19, 2019

प्रतिक्रिया दिनुहोस्