Logo
१८ बैशाख २०८१, मंगलबार
(April 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपाको प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोज्दा झडप

राप्रपाको प्रदर्शनमा झडप भएको छ । झडपका क्रममा प्रहरीले पानीको होफोरा हान्नुका साथै लाठी चार्ज गरेको छ । प्रदर्शनकारीले भने ढुंगा हानेका थिए ।

४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलस भृकुटीमण्डपबाट सुरु भएको थियो । सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्दा तनाव बढेको थियो । त्यसक्रममा प्रहरीले सुरुमा पानीको फोहोरा हानेको थियो ।

तर प्रदर्शनकारी नरोकिएपछि लाठी चार्ज गरेको छ ।

 

प्रकाशित मिति: Apr 9, 2024

प्रतिक्रिया दिनुहोस्