Logo
२३ बैशाख २०८१, आईतबार
(January 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ता गठबन्धनका १८ र बिपक्षी एमालेका एउटा मात्र उम्मेदवार निर्वाचित

राष्ट्रिय सभाको १९ जना सदस्यका लागि भएको निर्वाचन मार्फत सत्ता गठबन्धन अर्थात कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले १८ सिट जितेको छ ।

जसमा बिपक्षी दल एमालेले एउटा मात्र सिट जित्न सफल भएको छ । कांग्रेसका १०, माओवादीका ५, नेकपा एकीकृत साजवादीका २ र जनता समाजवादी पार्टीका १ जना निर्वाचित भएका छन् ।

 

प्रकाशित मिति: Jan 25, 2024

प्रतिक्रिया दिनुहोस्