Logo
२३ बैशाख २०८१, आईतबार
(January 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशीमा चम्पालाई पराजित गर्दै रुक्मिणी विजयी, उद्धव अगाडि, सिटौला पछाडि

राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनको उम्मेदवार चम्पा कार्की पराजित भएकी छिन्। आज बिहिबार भएको निर्वाचनमा महिलातर्फ एमालेका रुक्मिणी कोइरालाले गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई पराजित गरेकी हुन्।

उता पुरुष क्लस्टरमा भएको निर्वाचनको मत गणनाअनुसार राप्रपाका उद्धव पौडेलले प्रारम्भिक मतगणनामा अग्रता बनाएका छन् ।

पौडेलले २४९१ मत ल्याउँदा सत्ता गठबन्धनका कृष्ण सिटौलाले २३८५ मत ल्याएका छन् । स्थानीय तहतर्फको मतगणनाको परिणाम आउन बाँकी नै छ ।

प्रकाशित मिति: Jan 25, 2024

प्रतिक्रिया दिनुहोस्