Logo
१६ बैशाख २०८१, आईतबार
(January 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय बिदेश मन्त्रालयका प्रवक्ता फेरिए : अरिंदम बागचीको स्थानमा रवीन्द्र जायसवाल नियुक्त

भाररतीय विदेश मंत्रालयको प्रवक्ता परिवर्तन भएका छन्। भारतीय बिदेश मन्त्रीको नेपाल भ्रमण अघि प्रवक्ता परिवर्तन भएको हो ।

जसअनुसार रवीन्द्र जायसवालले जिम्मेवारी पाएका छन् । १९९८ ब्याचका आईएफएस जायसवाल आज देखि भारतीय विदेश मंत्रालयका आधिकारिक प्रवक्ता नियुक्त भएका हुन्।

यस अघि अरिंदम बागचीलाई जेनेवा स्थित संयुक्त राष्ट्रमा भारतका स्थाई प्रतिनिधि नियुक्त गरिए पछि जायसवाललाई प्रवक्तामा ल्याइएको हो।

 

प्रकाशित मिति: Jan 3, 2024

प्रतिक्रिया दिनुहोस्